थप २ जनामा कोरोना संक्रमित,संक्रमित संख्या ४७ पुग्यो

टुडे संवाददाता
११ बैशाख २०७७, बिहीबार १८:५६

बैशाख११, काठमाडौं/नेपालमा थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या ४७ पुगेको छ । आज (बिहिबार)स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा दिइएको जानकारी अनुसार, पछिल्लो पटक सलार्हीमा १४ वर्षीय किशोर र उदयपुरमा ५५ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*