इन्द्रसरोवरका एक जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा टुडे
२१ असार २०७७, आईतवार २१:२२

अषाढ २१, हेटौंडा

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नंबर ४ का ३५ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । साउदी अरबबाट आएका हेटौँडाको कोरोना आइसोलेसन वार्डमा असार १८ गतेबाट रहेका उनमा आज कोरोना भाइरस पुष्टि भएको हेटौँडामा रहेको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*