हेटौंडामा ट्राफिक व्यबस्थापन अस्तब्यस्त , बोर्डमा मात्र सिमित नो पार्किङ

टुडे संवादाता
११ श्रावण २०७७, आईतवार २१:२३

साउन ११,हेटौंडा /बागमती प्रदेशको राजधानी हेटौंडामा ट्राफिक व्यबस्थापन अस्तब्यस्त बनेको छ ।
सागुँरो सडक ,अत्याधिक सवारी चाँप र सवारी चालकको लापरवाहीका कारण हेटौंडामा ट्राफिक ब्यबस्थापनमा चुनौती थपिएको छ ।ट्राफिक प्रहरी संग जनशक्तिको अभाव समेत रहेका कारण प्रहरी नदेखेपछि सवारी चालकहरुले ट्राफिक नियमको उल्लङघन गरीरहेका छन् ।

सवारी चालकले नो पार्किङमा सवारी पार्क गर्ने विपरित दिशामा पार्किङ गर्ने गरेका दृश्यहरु हेटौंडा बजारका भित्री चोकमा देखिन्छन् ।सञ्चार माध्यमा बारम्बार समाचार आए तापनि प्रदेशको राजधानीको सागुँरो सडक विस्तारमा भने प्रदेश सरकारले भने कुनै चासो देखाएको पाईदैन ।

हेटौंडा ४ अजरअमर रोडमा नो पार्किङ एरियामा कैद गरिएका यो तस्बिरहरु:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*