![](https://www.hetaudatoday.com/wp-content/uploads/2020/08/HETAUDA-TODAY.png)
धनगढी \ प्रेस स्वतन्त्रतामा अंकुश लगाउने केही प्रावधान सहित प्रदेश सभाले एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बनधमा ब्यवस्था गर्न बनेको विधेयक बुधबार सुदूरपश्चिम प्रदेश सभामा पारित गरेको छ । प्रदेश सभामा प्रदेश सभाका सदस्यहरुले छलफलका क्रममा विधेयकका बिभिन्न प्रावधानहरु माथि दिएका सुझावहरु माथि छलफल समेत नगरीकनै प्रदेश सभाबाट विधेयक पारित भएको हो ।
![](https://www.hetaudatoday.com/wp-content/uploads/2024/12/hetauda-today-samparka-ad.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/03/hotel-suryane.gif)
सेयर गर्नुहोस्