हेटौंडा ६ गौरीटार आईशोलेशन वाडको अध्यावधिक विवरण

टुडे संवादाता
११ भाद्र २०७७, बिहीबार १०:२८

हेटौंडा/मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा ६ गौरीटारमा रहेको आईशोलेशन वाडमा  आज (बिहिवार)सम्म कोरोना संक्रमित बिरामी भर्ना संख्या जम्मा ९९ जना रहेका छन ।

९९ जना मध्ये पुरुष संख्या ८५ जना र महिलाको संख्या १४ जना रहेको गौरीटार आइसोलेशनका स्वास्थ्य संयोजक,  उत्सब चौलागाईंले जानकारी दिनुभयो ।

चौलागाईंका अनुसार,

.२ गतेदेखि ११ गतेसम्म होम आइसोलेशनम बस्ने – ८ जना
.१४ दिन पुगेपछि होम आइसोलेशनमा जाने -२ जना ।
. रिपोर्ट नेगेटिभ आएर घर फर्कने-१ जना ।

.स्वास्थ्यमा सामान्य समस्या आएको २ जनामा रहेका छन् ।

त्यस्तै आज ६ जनाको पुनः स्वाव जाँचको लागि पठाइएका छ ।  अरु सबैको स्वास्थ्य अवस्था ठीक रहको छ ।
आजसम्म २ जना कोरोना जितेर डिस्चार्ज भएर घर फर्किएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*