हेटौंडामा आज ९२ जनाको स्वाब संकलन गरियो

हेटौडा टुडे
१९ भाद्र २०७७, शुक्रबार १६:२४

हेटौंडा । आज बिहान मकवानपुरमा कोबिड परिक्षणको लागि हटौडा ४ कर्रा आईसोलोसनमा जिल्ला भरिबाट जम्मा ९२ जनाको स्वाब परिक्षणको लागि संकलन गरिएको छ ।

जसमध्ये १४ जना कोरोना संक्रमित रहेको र उनिहरु फलोअपको निम्ति स्वाब दिएका र २ जना गौरिटार आईसोलेसन सेवा लिईरहेका सेवाग्राहि रहका छन ।अन्य स्बाब दिनेमा १२ जना भने होम आईसोलेसनमा रहेका ब्यक्तिहरु रहेका उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*