
काठमाडौं/नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’ युट्युबमा रिलिज भएको छ । विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र हल रिलिजपछि युट्युबमा आएको हो ।
विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बरालको पनि अभिनय हेर्न सकिन्छ ।
हास्य कलाकारले एउटा शोमा भोग्नु परेको कथालाई चलचित्रले मुख्य कथानक रुपमका समेटेको छ । निर्देशक दिनेश राउतले यो चलचित्रलाई निर्माण गरेका थिए ।
हेर्नुहोस चलचित्र


सेयर गर्नुहोस्