काठमाडौं /सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक थप गृहकार्यका लागि भन्दै १० दिन स्थगित गरिएको हो । आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित थिए ।
सेयर गर्नुहोस्






















