राजतन्त्रको पक्षमा हेटौंडामा मोटरसाइकल र्‍याली (फोटो फिचर)

टुडे संवादाता
१९ मंसिर २०७७, शुक्रबार १६:५८

हेटौंडा/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रवार (आज) बागमती प्रदेशको राजधानी हेटौंडामा मोटरसाइकल ¥याली प्रर्दशन गरेको छ । पाटीले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा मोटरसाईकल ¥याली गरेको हो ।
पार्टी कार्यालयबाट निस्किएर्को यालीले राजतन्त्र पुर्नस्थापना गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएर बजार परिक्रम गरेको थियो ।

कोरोना संक्रमण जोखिमलाई ध्यान दिँदै सभा, सम्मेलन नगरी मोटरसाइकर्ल याली निकालिएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले बताए ।
उनका अनुसार्र यालीमा करिब पाँचसय मोटरसाइकलमा नेता कार्यर्ता र शुभेच्छुक सहभागी थिए ।

हेटौंडा बजारको सीमा चोकमा पुगेर्को यालीलाई राप्रपाका केन्द्रीय मधु अधिकारी जिल्ला अध्यक्ष न्यौपानेलगायतले सम्बोधन गरेका थिए ।

तस्विरहरु

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*