
काठमाडौं /मंगलबार सुनको मुल्य ह्वात्तै बढेको छ । आज सुनको मल्य तोलामा एकैचोटी १५०० ले बढेको हो ।
हिजो सुनको मुल्य ९२ हजार ६०० रुपैयाँ थियो । तर आज त्यो बढेर ९४ हजार १०० पुगेको छ । यस्तै, आज तेजावी सुनको मुल्य ९३ हजार ६५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो चाँदीको मुल्य १२०५ रहेकोमा आज १२३५ रुपैयाँ रहेको थियो ।


सेयर गर्नुहोस्