गढि ३ का वडा अध्यक्ष घिमिरेले सरकारी मोटरसाईकल सुविधा गरे फिर्ता

हेटौंडा टुडे
२९ मंसिर २०७७, सोमबार १२:०१

हेटौंडा । मकवानपुरकोमकवानपुरगढी गाउँपालिका वडा नंबर ३ का वडा अध्यक्ष भागवत घिमिरेले गाउँपालिकाको मोटरसाईकल स’विधा फिर्ता गरेका छन् । आईतबार गाउँपालिकाको जिन्सी शाखा प्रम’ख य’वराज पौडेललाई मोटरसाईकलको चाँबी हःतान्तरण गर्दै वडा अध्यक्ष घिमिरेले उक्त स’विधाको खर्चलाई वडाको विकास निर्माणमा खर्च गर्ने बताए ।

उनले गाउँपालिकाले करिब डेड वर्ष अघिनै दिएको उक्त मोटरसाईकल स’विधा नलिने मनसाय बनाएको बताए . उनले गाउँपालिकाले करिब डेड वर्ष अघि दिएको मोटरसाईकल स’विधा नलिने मनसाय बनाएको थिए तर अन्य वडाका जनप्रतिनिधि आग्रहलाई आत्मसाथ गरे , तर पछिल्लो समय जनताको सेवामा लाग्न सरकारी स’विधा आवश्यक नलागेपछि घर परिवारको सल्लाहमै उक्त सरकारी मोटरसाईकल स’विधा फिर्ता गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*