हेटौंडा । आज मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले निषेधाज्ञा उल्लङ्घन गर्ने बिभिन्न सवारि साधनहरुलाई नियन्त्रणमा लिईएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने बिभिन्न मोट्साईकल स्कुटर अटो, सानो गाडी गरी जम्मा २१ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिईएको छ । यसरि निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी धनी २ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाही गरीएको मकवानपु्र प्रहरिले जनाएको छ ।
सेयर गर्नुहोस्






















