बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८ ÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौडा टुडे
२९ जेष्ठ २०७८, शनिबार १३:४८

हेटौंडा / बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८ ÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आज शनिबार बसेको प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७८ ÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममाथि प्रदेश सभाको हिजो शुक्रबारको बैठकमा छलफल गरीएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*