
हेटौंडा / बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८ ÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
आज शनिबार बसेको प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७८ ÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
प्रदेश सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममाथि प्रदेश सभाको हिजो शुक्रबारको बैठकमा छलफल गरीएको थियो ।


सेयर गर्नुहोस्