अब हेटौंडामा खाद्यन्न, तरकारी, फलफुलका लागि बिहान १० बजेसम्म

हेटौंडा टुडे
३० जेष्ठ २०७८, आईतवार १५:०१

हेटौंडा/ मकवानपुरमा हप्ताको सातै दिन बिहान १० बजे सम्म खाद्यन्न, तरकारी, फलफुल तथा दुग्धजन्य ब्यवसाय संञ्चालन गर्न पाईने भएको छ ।

निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दे जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई लम्ब्याउदै हप्ताको सातै दिन खाद्यन्न, तरकारी, फलफुल तथा दुग्धजन्य ब्यवसाय बिहान १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*