बैंक तथा वित्तिय सस्थाहरु बिहान 10 बजे देखि दैनिक संञ्चालन हुने

हेटौंडा टुडे
३० जेष्ठ २०७८, आईतवार १५:५३

हेटौंडा । मकवानपुरमा जारी निषेधाज्ञा असार ७ गते सम्मलाई लम्बिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले ७ गते सम्म केहि सहजताका साथ निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।

हप्ताको ६ दिन बैंक बिहान १० बजे देखि ३ बजे सम्म संञ्चालन गर्न पाईने र वित्तिय सस्था, सहकारी, रेमिट्यान्स दिउसो २ बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरेको हो ।
सहकारीको हकमा भने बजारबाट रुपैँया संकलन गर्न नपाईने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*