साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश जारी

टुडे संवादाता
२०७८ असार २८, सोमबार १४:१५ गते

काठमाडौं। प्रतिनिधिसभा पुनःस्थापना गरेको सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश जारी गरेको छ।

सरकार गत जेठ ७ गते मध्य राति प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको थियो। ओली सरकारको सो निर्णयलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनःस्थाना गरिदिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*