सिगंटी हाइड्रोइनजीको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मुल्य कति ?

टुडे संवादाता
३ श्रावण २०७८, आईतवार १४:२७

काठमाडौं/ साताको पहिलो दिन (आइतबार) नेप्सेमा सिगंटी हाइड्रोइनर्जी लिमिटेडको शेयरमुल्यमा सकरात्मक मुल्य लागेको छ ।

कारोबार सुरु भएको २ घण्टा बित्दाँ कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु. ४७६ पुगेको छ । आज कम्पनीको शेयर कारोबार रु. ४४१ बाट सुरु भएको छ ।

मार्केट डेपमा कम्पनीको ३९ हजार ३३७ कित्ता शेयर खरिदमाग भएको छ भने १ हजार ७०३ कित्ता शेयर बिक्री माग भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*