आजको मौसमः कस्तो छ ?

हेटौंडा टुडे
११ श्रावण २०७८, सोमबार १५:०८

हेटौंडा/ देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखा अनुसार देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

महाशाखा अनुसार यस्ते छ आजको मौसमः

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*