मकवानपुरका फुटबल क्लबहरुद्वारा हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन

हेटौंडा टुडे
११ श्रावण २०७८, सोमबार १६:५३

हेटौंडा/ मकवानपुरका फुटबल क्लबहरुले हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मानसिक दबाबको कारण राजिनामा दिएको भन्दै मानसिक दबाब मुक्तको लागि सामुहिक शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको मकवानपुरका फुटबल क्लबहरु जनाएको छ । प्रदर्शनमा क्लबका खेलाडीहरु,खेल प्रेमीहरुको सहभागिता रहेको थियो ।

यसअघि आजै क्लबहरुले जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामा समक्ष संयुक्त ज्ञापन पत्र बुझाएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*