सुनको मुल्य ओरालो लाग्यो ,तोलाको कति ?

हेटौंडा टुडे
२०७८ श्रावण १२, मंगलवार ११:५७ गते

हेटौँडा/ मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ३ सय रुपैंयाले घटेको छ भने चाँदीको मुल्य भने स्थिर रहेको छ ।

हिजो सोमबार प्रतितोला ९२ हजार १०० मा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैँयाले ओरालो लागेको छ ।सुनको मुल्य प्रतितोला ९१ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

हिजो प्रतितोला १ हजार २७० मा चाँदीको कारोबार भएको चाँदीको मुल्य भने आज स्थिर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*