
हेटौँडा/ नेप्सेमा नेपाल हाइड्रो डेभलपर्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
बुधबार नेपाल स्टक एक्सचेञ्जमा कम्पनीले दिएको ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर बितरण गरेको थियो । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।

सेयर गर्नुहोस्