यस्तो छ आज सुनको मुल्य

हेटौंडा टुडे
१४ श्रावण २०७८, बिहीबार १२:२१

हेटौँडा/ आज सुनको मूल्य ३ सयले बढेको छ ।

बिहीबार नेपाली बजारमा सुनको मुल्य सुनको मूल्य ९२ हजार ४ सय रुपैँया कायम गरिएको छ । बुधबार सुन प्रति तोलाको ९२ हजार १ सय रुपैँयामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य आज १५ रुपैँयाले बढेको छ । बुधबार एक हजार २ सय ५५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार २ सय ७० रुपैँया कायम गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*