
हेटौँडा/ मेयर हरि बहादुर महतले नमुना बालविकास कार्यक्रम अन्र्तगत हेटौँडा उपमहानगरपालिका क्षेत्रका तीन वटा बालविकास केन्द्रको व्यावस्थापनका लागि बिभीन्न सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
एक विद्यालयलाई दुइ लाख रुपैयाँको दरले सामाग्री खरिद गरिएको थियो ।
बालविकासमा अध्ययरत बालबालिकाहरुका लागि स्मार्ट टिभी, खेलकुदका सामाग्री, बाध्यवादनका सामाग्री, खाट लगायतका सामाग्री वितरण गरिएको हो ।


सेयर गर्नुहोस्