
हेटौँडा/ नगरपालिका रोडमा स्थापना गरिएको फार्मेसीको बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती वस्नेतले उद्घाटन् गर्नुभएको छ । जिल्ला आयुरर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले आजबाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।
प्रदेशका चार वटा जिल्लामा आयुरर्वेद अस्पतालका भवन निर्माण पनि सुरु गरी आयुरर्वेद औषधी उत्पादन सञ्चालनमा ल्याईएको छ ।
कार्यक्रममा संबिधानसभाका सदस्य अनन्त पौडेल, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर एमुना कडेल, सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाई, लगायतकाको आतिथ्यता रहेको थियो ।


सेयर गर्नुहोस्