
हेटौँडा/ मकवानपुरमा कोरोना संक्रमण भएको २ दिनमा नै एक महिलाको मुत्यु भएको छ ।
मुत्यु हुनेमा हेटौँडा १८ बस्ने ४८ बर्षीय महिला रहेकी छिन । साउन १३ गते एन्टीजेन परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।
उनलाई हिजो साउन १४ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
यो संगै जिल्लामा जिल्ला भित्रका कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४२ पुगेको छ ।

सेयर गर्नुहोस्