हेटौंडा अस्पतालका कर्मचारी तिमल्सिना कोरोनाको कारण मृत्यु

हेटौंडा टुडे
१५ श्रावण २०७८, शुक्रबार २१:१४

हेटौंडा । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण हेटौँडा अस्पतालका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत तारा तिमल्सिना रहेकी छिन् । तिमल्सिना बिगत एक हप्ताबाट कोरोना संक्रमणको कारण हेटौँडा अस्पतालामा उपचाररत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल सञ्चालन समितिका सदस्य उत्सव चौँलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*