
हेटौँडा/ लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै आजदेखि २० हजार २४८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ ।
शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सम्बन्धी विवरण खुला बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी दिन आग्रह गरेको छ ।


सेयर गर्नुहोस्