हेटौँडा/ आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको भन्दै कर्मचारीले वीर अस्पतालभित्रै प्रदर्शन गरेका हुन् ।
त्यस क्रममा प्रहरीसँग झडप भएको हो । झडपमा परी ३ जना घाइते भएका छन् ।
सेयर गर्नुहोस्

















