११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

हेटौंडा टुडे
१७ श्रावण २०७८, आईतवार १६:३१

हेटौँडा/ नेप्से परिसूचक भने एक दशमलव २५ अंकले बढेर ३०८१.०५ बिन्दुमा पुगेको छ ।

जीवन विकास लघुवित्त, ङादी ग्रुप पावर, एभरेष्ट इन्स्योरेन्स कम्पनी, सिइबिडी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र रैराङ हाइड्रोपावरको सेयर भाउमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको हो ।

११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमध्ये पाँच कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर नै लागेको छ । घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*