सवारी चालक अनुमति पत्रको ट्रायल खुलाउने तयारी

हेटौंडा टुडे
२०७८ श्रावण १८, सोमबार ११:३३ गते

हेटौँडा/ सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*