सुनको मूल्यमा गिरावट

हेटौंडा टुडे
१८ श्रावण २०७८, सोमबार ११:३७

हेटौँडा/ सोमबार सुनको मूल्यमा प्रतितोला ९२ हजार ३०० रुपैयाँमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य थप सोमबार एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।

तेजाबी सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*