प्रि ओपन सेसनमा नेप्से सूचक ६.९० अंकमा वृद्वि

हेटौंडा टुडे
२०७८ श्रावण १८, सोमबार १३:०२ गते

हेटौँडा/ प्रि ओपन सेसनमा नेप्से सूचक ६.९० अंकले बढेर ३०८७.९१ विन्दुमा आइपुगेको छ ।

१ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । ६८ कम्पनीको १८ हजार ४१२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

४६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*