
हेटौँडा/ साताको दोस्रो दिन सोमबार कारोबार सुरु भएको करिब २ घण्टासम्म अरुण काबेलीको ३ लाख ८६ हजार बढी शेयर खरिद बिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको ३ लाख ८६ हजार ८सय ८३ कित्ता शेयर खरिदबिक्री भएको हो ।
कम्पनीको शेयरमुल्य ९.०६ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ३ सय ७३ पुगेको छ ।

सेयर गर्नुहोस्