लुम्बिनीमा सरकार गठनको माग गर्दै विपक्षी सासंदले दिए निवेदन

हेटौडा टुडे
१८ श्रावण २०७८, सोमबार १३:४८

हेटौँडा/ लुम्बिनीमा विपक्षी दलले संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनको आह्वानका लागि प्रदेश प्रमुखालाई निवेदन दिएका छन् ।

आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख अमिक शेरचनालाई निवेदन दिएका हुन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*