हेटौँडा/ लुम्बिनीमा विपक्षी दलले संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनको आह्वानका लागि प्रदेश प्रमुखालाई निवेदन दिएका छन् ।
आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख अमिक शेरचनालाई निवेदन दिएका हुन् ।