वीर अस्पतालका प्रमुख डा. जागेश्वर गौतमको सरुवा रोकियो

हेटौंडा टुडे
१९ श्रावण २०७८, मंगलवार १२:३४

हेटौँडा/ प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड युनिफाइड अस्पताल वीर अस्पतालका प्रमुख प्रा.डा. जागेश्वर गौतमको सरुवा रोकिदिएका छन् ।

तर, प्रधानमन्त्रीले देउवाले अहिले सरुवा पनि नगर्ने र नयाँ नियुक्ति पनि रोक्ने भनेपछि गौतमको सरुवा रोकिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*