नेप्सेको वेबसामइटमा समस्या

हेटौंडा टुडे
१९ श्रावण २०७८, मंगलवार १२:५०

हेटौँडा/नेप्सेको पुरानो वेबसामइट नचल्दा लगानीकर्तालाई तथ्यांक हेर्न समस्या देखिएको छ।  जिआइडिसिमा समस्या आएको कारण नेप्सेको पुरानो वेबसाइट बन्द भएको छ जसले गर्दा लगानीकर्ताले नयाँ वेबसाइट मार्फत मात्रै तथ्यांक हेर्न पाएका छन्। नेप्सेको पुरानो वेबसाइटमा समस्या आएपछि विभिन्न माध्यममा पनि तथ्याँक समेत हेर्न सकिएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*