
हेटौँडा/ विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका ९ वटा विभागहरु गठन गर्दा मकवानपुरका बाबुराम दाहाललाई निर्वाचन विभागको सदस्य सचिबमा चयन हुनुभएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका कानून बिज्ञका रुपमा काम गर्दै आउनु भएका दाहाल अहिले पार्टी भित्रको निर्वाचन बिभागमा जिम्मेवारी प्राप्त गर्नु भएको हो ।


सेयर गर्नुहोस्