
हेटौँडा/ काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक लगायतले २२ साउनदेखि दोस्रो डोज पाउने भएका छन् ।
खोपको पहिलो डोज लगाएको तीन हप्ता पूरा भएका नागरिकलाई काठमाडौंका सबै पालिकामा दोस्रो डोज खोप दिइने सूचनामा उल्लेख छ ।

सेयर गर्नुहोस्