
हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा एक जना हेटौंडा उपमहानगरपालिका भित्रका र अर्का एक जना कैलाश गाउँपालिका भित्रका रहेका छन् ।
यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।


सेयर गर्नुहोस्