लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

हेटौंडा टुडे
१९ श्रावण २०७८, मंगलवार १६:०६

हेटौँडा/  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

मुख्यमन्त्री विरुद्ध ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविस्वासको प्रताव दर्ता गराएको हो ।

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*