
हेटौँडा/ मकवानपुरगढीमा मगंलबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गढीमा हालसम्म ३ सय १४ जनामा संक्रमण पुष्टि भईसकेको छ ।
त्यस्तै हालसम्म २ सय ८४ जना संक्रमणमुक्त भएका छन् भने,सक्रिय संक्रमितको संख्या ३० जना रहेका छन् । जस मध्येमा २० जना होमआईशोलेसन , ८ जना मक्रन्चुलिमा रहेको कोभिड अस्थाई अस्पतालमा उपचाररत रहेको छन।
आज सम्म मकवानपुरगढी गाउँपालिका भरमा ५ जनाको मृत्यु भैइसकेको छ । आजमात्र १४ दिन पूरा गरि १ जना संक्रमणमुक्त भएका छन ।



सेयर गर्नुहोस्