आजको मौसम कस्तो रहला ?

हेटौडा टुडे
२० श्रावण २०७८, बुधबार ११:१४

हेटौँडा/ हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको कारण आज देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका विभिन्न स्थानमा बर्षा भईंरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुतथा गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक९दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।

त्यस्तै,रातिः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*