आज सुनको मुल्य कति ?

हेटौडा टुडे
२० श्रावण २०७८, बुधबार ११:५४

हेटौँडा/ साताको बुधबार आज सुनको मुल्य प्रतितोला ३ सय रुपैँयाले घटेको छ । मंगलबार छापवाला सुनको मूल्य तोलाको ९२ हजार तीन सय रुपैयाँ थियो।

सुनचादीँ व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य घटेर ९२ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*