हेटौँडा/ सानिमा लाइफ इन्स्योरेन्सले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर आइपिओ निष्काशन गरेको छ ।
प्रति शेयर रु। १०० अंकित दरका ६० लाख कित्ता शेयर मध्ये ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि तथा थप ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता कर्मचारीहरुका लागि छुट्याई बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।
अवधिमा सबै शेयरका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा भदौ २ गतेसम्म शेयर बिक्री खुला रहने छ ।
सेयर गर्नुहोस्






















