मकवानपुरमा कोरोना विरुद्ध खोप लगाउन १८ वर्ष पुरा भएकालाई अनलाईन फारम भर्न अनुरोध

हेटौंडा टुडे
२० श्रावण २०७८, बुधबार १७:१०

हेटौँडा/ मकवानपुरमा जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले एक अत्यन्त जरुरी सूचना जारी गर्दै १८ वर्ष पुरा भएकालाई अनलाईन फारम भर्न अनुरोध गरेको छ ।

कार्यलयले स्वास्थ्य मन्त्रालयको वेवसाईटमा कोभिड(१९ पहिलो डोज खोपको लागि फारम भर्नुपर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*