आज सुनको मुल्य स्थिर

हेटौंडा टुडे
२१ श्रावण २०७८, बिहीबार ११:३३

हेटौँडा/ साताको बिहीबार आज सुनको मुल्य स्थिर रहेको सुनचादीँ व्यवसायी महाशाखाले जनाएको छ । गत बुधबार पनि सुनको मुल्य प्रतितोला ९२ हजार रुपैँयामा नै कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य १० रुपैँयाले घटेको छ । महासंघका अनुसार बुधबार एक हजार २ सय ८५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार २ सय ७५ रुपैँया सोही मूल्य कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*