मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा पोथी गैँडा फेला

हेटौंडा टुडे
२०७८ श्रावण २१, बिहीबार १४:२३ गते

हेटौँडा/ चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत पर्ने नवलपरासी ९ बर्दघाट–सुस्तापूर्वको कावासोती नगरपालिका–७ मा पर्ने नमुना मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा पोथी गैँडा फेला परेको हो ।

यस सामुदायिक वनको पश्चिमतर्फको गेटमा करिब ३०–३५ वर्षको पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*