मकवानपुरमा अनलाईन फारम भरेकालाई भोलि भेरोसेल खोप लगाईदैँ

हेटौंडा टुडे
२०७८ श्रावण २१, बिहीबार १४:४८ गते

हेटौँडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा अनलाईन मार्फत फारम भरेकालाई भोलि कोरोना विरुद्ध खोप लगाउन भेरोसेल खोपको पहिलो डोज लगाईने भएको छ ।

भोलि हेटौंडाको १ नंबर वडा देखि ११ नंबर वडा सम्मकालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउन अनलाईन फारम भरेकालाई मात्र खोप लगाउने कार्यक्रम रहेको छ ।

मकवानपुरबाट आएको १० हजार खोप लगाउने कार्यक्रमको तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*