सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

हेटौंडा टुडे
२२ श्रावण २०७८, शुक्रबार ११:२८

हेटौँडा/ साताको शुक्रबार आज सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ५ सय रुपैयाँमा झरेको छ ।

यसैबीच, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा आज १२ सय ६५ रुपैयाँ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*