मकवानपुरमा सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या बढ्यो

हेटौंडा टुडे
२२ श्रावण २०७८, शुक्रबार १२:०५

हेटौँडा/मकवानपुरमा सम्बन्धविच्छेद गर्ने पुरुष बढेका छन । जिल्ला अदालत मकवानपुरमा २ सय ६५ जना पुरुषले सम्बन्धबिच्छेदका लागि मुद्धा दर्ता गराएका छन् ।

त्यसमध्ये महिलाका ४ सय २२ थान र पुरुषका २ सय ६५ थान मुद्दा छन् । जसमध्ये महिलाले दर्ता गराएका ३ सय १ थान र पुरुषले दर्ता गराएका १ सय ११ थान मुद्दा किनारा लागिसकेका अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए ।

अघिल्लो आर्थिक बर्षमा १ सय २ जना पुरुषले र ४ सय १ जना महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*